Logo

आज सुर्य ग्रहण लाग्दै यी राशीका ब्यक्तीलाई शुभ रहने



काठमाण्डौं,कार्तिक ८ । मङ्गलवार, विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् ।

यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ ।

यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ ।
करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ ।

यी राशीका ब्यक्ती लाई शुभ अशुभ
मेष – स्त्री पिडा ,ब्रिष राशी – शुभ,मिथुन राशी – चिन्ता,कर्कट राशी – ब्यथा,शिंह राशी – श्री प्राप्ती,कन्या राशी- क्षति,तुला राशी – घात, ब्रिशिक राशी – ब्यय,धनु राशी – लाभ,मकर राशी -सुख , कुम्भ राशी – माननाश, मिन राशी – कस्ट ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता