Logo

“सबै मिली बनाउँ साक्षर नेपाल” बोलको म्युजिक भिडियो सार्वजनिक



काठमाण्डौं भदौ २७ । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रले साक्षरता तथा निरन्तर शिक्षा सम्बन्धि सबै मिलि बनाउँ साक्षर नेपाल बोलको लोकदोहारी भिडियो सवार्जनिक गराएको छ । नीलकण्ठ ढकालको शब्दमा बिपी वाग्लेको सङ्गीत रहेको छ । त्यस्तै गीतमा भद्र वली र पूर्णकला बिसीले स्वर दिएका छन् ।

रुद्र बोहराको निर्देशन,सन्तोष पौडेलको सहायक निर्देशन रहेको छ ,क्यामरामा राकेश कौसल र सहायक क्यामरा हरि वाग्लेको छ , सम्पादन निरज सिंह ठकुरी को रहेको छ भने  भिडियोलाई टंक कार्की  निर्माण गरेका हुन् । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता