Logo

पल शाहले बलात्कार मुद्धामा पाए सफाई



काठमाण्डौं,भदौ २० ।अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।

यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।

न्यायधिस यत्रप्रसाद आचार्यको इजलासले बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भर्न पललाई आदेश दिउको छ । त्यस्तै अदालतले अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता