राष्ट्रिय प्रगतिसिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लीलाराम थापा बिजयी
काठमाण्डौं,भदौ १२ । राष्ट्रिय प्रगतिसिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लीलाराम थापा बिजयी भएका छन । शनिबार त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा आयोजित सम्मेलनबाट थापा बिजयी भएका हुन । त्यस्तै सह अध्यक्षमा टेकराज डि.सि बरिस्ठ उपाध्यक्षमा ओम कुमारी कडेल महासचिवमा कृष्ण कुमार खत्री निर्वाचित भएका छन ।