Logo

भट्टराईंसँग भारतीय राजदूतको भेटघाट टुइट गर्दै लेखे यस्तो



काठमाण्डौं,भदौ ७ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् ।

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै भट्टराईंले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता