Logo

पुर्व भिआईपीलाई दिने सुबिधाको बिरुद्ध माइतिघर मण्डलामा बिरोध प्रदर्शन (भिडियो सहित )



काठमाण्डौं, असार २१ ।  स्वतन्त्र नेपाली अभियानले पुर्व भिआईपीलाई दिने सुबिधाको बिरुद्ध माइतिघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

पुर्व बिशिष्ठलाई दिदै आएको सुबिधा खारेज गर्न सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर गर भन्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन । प्रदर्शन ७ औं दिन सम्म पनि जारी छ प्रदर्शनका क्रममा बोल्ने बक्ताहरुले बताए । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता