Logo

भारती तरवार र बच्चा लिएर यसरी किन आइन् (भिडियो हेर्नुस्)



 

एजेन्सी । कमेडियन भारती सिंहको जीवन छोराको जन्मदेखि नै खुशीले भरिएको छ । भारतीले भर्खरै छोरालाई जन्म दिएकी छिन् । भारती र हर्ष अहिले अभिभावकत्वको हरेक पलको आनन्द उठाइरहेका छन् ।

भारतीले आफ्नो छोरालाई घर लैजाँदै तस्विर भाइरल भएको थियो । भारती केहि दिनको घरमा आराम गरेको र आफ्नो छोराको हेरचाह गरेर बसेकी थिइन् । कमिडी सो मा आज आएकी छन् ।

कमिडि सो मा एक हातमा तरवार र अर्को हातमा सानो बच्चा च्यापेर र कमिडिमा आएकी छन् ।
मिथुन दादा भन्दै आएकी र मिथुन दादाले सो मा आएका केटिहरु संग डान्स गरेका र केहि केटिलाई आफ्नो काखमा बसालले को भन्दै म नहुदा यस्तो गर्ने भन्दै आज सो मा आएकी छन

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता