Logo

बषन्तपुरमा होली पर्व भब्यताका साथ मनाइयो (फोटो फिचर )



काठमाण्डौं,चैत ३ । काठमाण्डौको बषन्तपुरमा होली पर्व भब्यताका साथ मनाइएको छ । बिहिबार फागु पुर्णिमाको दिन उपत्यकालागायत पहाडी जिल्लाहरुमा हर्षोव्ल्लासका साथ मनाइने यो पर्व रंगहरुको बिशेष मानिन्छ ।

यसैक्रमा न्युरोड, बषन्तपुर क्षेत्रमा लाखौं युवाहरुको उपस्थीती रहेको थियो साथै एकअर्कामा अबिर दली नाचगान गरी उनिहरुले मनाए । हेर्नुहोस् फोटोपत्रकार रतन चन्द ले खिचेका तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता