Logo

माओवादीले अबको चुनावमा कस्तो मत ल्याउँछ ? ( भिडियो सहित )



काठमाण्डौं,चैत २ । नेकपा माओवादी केन्द्रकी नेता तथा प्रतिनिधी सभा सदस्य सत्य पहाडीले अब आउने स्थानिय चुनावमा सक्षम उमेद्दवारलाई अगाडि सार्नु पर्ने बताएकी छिन् ।
बुधवार प्रज्ञाभवनमा आयोजित बैचारिक राजनीतिक प्रक्षिण कार्यक्रममा आयोजित सहभागी हुँदै वहाँले उक्त कुरा भन्नु भएको हो ।

गाउँबेशी अनलाइनका संवाददाता ले सोधेको प्रश्नमा जवाफ दिंदै “माओवादीको स्ट्यातेजी त ओपन नै छ नि । अहिले सबै राजनीतिक दल राष्ट्रको आवश्यकता र जनताको भावना अनुरुप चैं अगाडि बढ्नु पर्छ भन्ने नै हो । माओवादी पार्टी जहिले पनि जनताको एजेन्डा र जनताको भावना र देशको आवश्यकता अनुसार नै अगाडि बढेको छ ।” भन्नु भयो । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता