Logo

डडेल्धुरामा घट्यो ड रला ग्दो घ ट ना  ! कसैले पनि सोच्नै नसक्ने खबर बाहिरियो



 

डडेल्धुरामा कु’ट’पिटमा परी अ चे त अवस्थामा भेटिएका एक युवकको निधन  भएको छ । आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका¬–४ लामजिलेमा चो’ट’प’ट’क लागि अ चेत अवस्थामा फे ला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा निधन भएको हो ।

उनी कु’ट’पि’टबाट अ चे त पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घा इते अ वस्थामा फे ला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रहरी निरीक्षकका चन्दका अनुसार मृ त क सिजापतीको शरीरभरि चो’ट’पट’क रहेका छन् ।

सिजापतीकोे कु’टपि’ट गरी ह’त्या ग’रे’को आ श ङ्का मा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घ टना का बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले मृ तक को श व जोगबुढा अस्तालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता