Logo

मृ तक अटो चालक कि श्रीमती रुदै मिडियामा मा र्ने मान्छे राती घर आको थियो म लाहुरे हुँ भन्थ्यो। )भिडियो हेर्नुहोस्)



काठमाडौं । नवलपुर जिल्ला कावसुति वडा नम्बर १३ मा एउटा नसोचेको घटना घटेको छ । गहिरी गाउँ घर भएका अन्दाजि ५२ बर्षका माधव प्रसाद गिरिको हिलोमा पुरिएर यसरी निधन भएको छ ।  रातीको  समय अपरिचित व्यतिलाई माधवलाई अलि पर सम्म छाड्न भन्यो । माधव एक अटो चालक थिए उनले अटो निकालेर रातीको समयमा उसलाई छाड्न भनेर घर बाट निस्किय ।

त्यति बेला झन्डै रातीको ९ बजेको थियो त्यस रात माधव घर आएनन् एक विहानै हरियो रंगको अटो बाटोको छेउमा देखेर श्रीमति को मनमा चिसो पस्यो घटना ठुलै हो भन्ने आ शंका भयो सबैले प्रहरीले खबर गरे । माधव प्रसाद त्यस अटोमा नभएको सबैले खोज्न जादा नजिकैको हिलोको खाल्डोमा मृ त अवस्था फेला परेका थिए ।विहान ६ बजे सम्म घर नआउदा खोज्न जादा हिलोमा मृत अवस्थामा फेला परेको बताए ।

सबै जना खोज्न जादा हिलोमा गाडिएको उनको बहिनीले बताइन् । आफ्नो दाईलाई खोज्न जादा एक ठाउँमा ५० रुपैया देखेको र एउटा जुत्ता  पनि भेटाएको  बताइन् ।माधवकी छोरीले आफुलाई अनुसन्धानको लागि प्रहरीले लगेर गएको । प्रहरीले देखाएको मान्छे आफ्नो घरमा आएको भन्दा फरक मान्छे भन्दा फरक मान्छे देखेको बताईन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता