Logo

काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र श्रीमान श्रीमती यसरी परे मृत फेला



काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र एक दम्पति मृत फेला परेका छन् । शंकरापुर नगरपालिका ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत फेला परेका हुन् ।

बुधबार बेलुका खाना खाएर सुतेका थिङ दम्पति बिहान अबेरसम्म नउठेपछि जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरुलाई मृतावस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा बौद्धले जनाएको छ ।

अर्को पनि छ
काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ । दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

 

दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जीनियर सुमित केसीले बताए । उनले भने, “चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता