उपत्यकामा ३ हजार ७९१ जनामा सं क्रम ण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभा इर स संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा सं क्र मण पुष्टि भएको हो । देशभर कोरोनाको औसत सं क्रमण दर ४१।८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जनामा सं क्रम ण पुष्टि भएको छ ।