Logo

मोहन बैद्धलाई अ चानक स्वास्थ्य समस्या, नर्भिकको इमर्जेन्सी वार्डमा भर्ना



 

काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अ चानक स मस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

समस्या बढेपछि आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको र उनको छातीको एक्सरे लगायत जाँच गरिएको जनाइएको छ । छातीमा सामान्य दागसमेत देखिएकोले त्यसैमा केन्द्रित रहेर उपचार गरिएको जनाइएको छ ।

ुउहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो परिवारका एक सदस्यले भने, ुउहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।ु नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता