३ महिनाको गर्भ रहेकि यी युवतीको बयान : मोहनी लगाएर मेरो जिबन बर्बाद पार्यो, मेरो मर्जीले बिहे भएको होइन (भिडियो सहित)

सुर्खेतमा एउटा घटना सार्वजनिक भएको छ । छोरीले प्रेम विवाह गरिन् । तर बुवाआमाले छोरीलाई विवाह गरेको केटासंग छुटाएर अर्कैसंग विवाह गरिदिएको चर्चा चलेको थियो । केटासंग छुटाएर उनका बुवाआमाले धामी झाँक्रीकहाँ लिएर गए । तर अहिले ति युवतीले भने आफुलाई केटाले मोहनी लगाएर लगेको आरोप लगाएकी छन् । युवती गर्भवती पनि थिइन् । उनको गर्भ साढे ३ महिनाको रहेको उनले स्वीकार गरेकी छन् ।
तर अहिले आफुलाई यो विषयमा कुनै सम्झना नभएको बताएकी छन् । उसले मलाई हात का टे र सिन्दुर हालेको हो त्यो याद छ तर त्यसपछिका कुरा अहिले याद छ । अहिले सनमलाई आफुले माया नगर्ने बताउँछिन् । ति युवतीका तर्फवाट सनम नाम गरेका युवकलाई कर णी गरेको भन्दै उजुरी दिइएको छ । युवकलाई बालविवाहको उजुरी दर्ता भएको छ ।
हुन त त्यो विवाह बाल विवाह नै थियो । सनम परियारलाई ८ वर्षको लागि जे ल पठाइएको छ । किशोरीलाई पनि डेढ वर्षको सजाय सुनाइएको छ । उनी पनि केही समय पछि जे ल जानेछन् । तर किशोरीले भने अहिले अनौठो तरिकाले आफ्नो वयान फेरेकी छन् । यो विषय बालबिवाहमा मात्र सिमित नभएको बताउँछिन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा आमा भारतमा मजदुरी गर्थे । घरमा आफु र भाई मात्र बस्थे । तर उनै युवक जो अंकल भन्छिन्, उनैसंग बुवाआमालाई भेट्न भनेर भारत गइन् । तर भारतमा गएपछि ति युवकको दिदीले जुठो आइसक्रिम खान दिइन् । त्यो आइसक्रिम खाएपछि आफुलाई आमाबुवा प्रति माया म र्दै गएको र उनीहरु प्रति मात्र माया पलाउन थालेको बताउँछिन् । त्यसपछि आफ्नो मन विग्रिएको बताउँछिन् । त्यसपछि के घटना