Logo

सडक अनुगमनका लागी गएका सव ईन्जिनियर प्रकाश बुढा चिनिया प्रहरी को नियन्त्रणमा  !



काठमाडौं । सडक अनुगमनका लागी गएका सव ईन्जिनियर प्रकाश बुढा चिनिया प्रहरी को नियन्त्रणमा भौतिक पुर्बाधार बिकास कार्यालय दुनै डोल्पा बाट ठेक्का प्रक्रियामा रहेको क्याटु साल्दाङ धो सडक अनुगमन गर्ने क्रममा चीन र नेपालको सिमाना क्याटु नाकामा रहेको १४ नम्बर पिल्लर नजिक बाट ३०,३५ मिनेट सम्म सव ईन्जिनियर प्रकाशलाई चिनिया प्रहरी आफ्नो नियन्त्रण राखेको र आफुले काम गर्ने कार्यालको कागजात देखाएको र टुटे फुटेको  अंग्रेजी बोले पछि आफुलाई छोडेको बताए । प्रकाश बुदा भदौ २९ गते डोल्पाको सदरमुकाम दुनै बाट हिडेर असोज ४ गते नेपाल र चीन को सिमाना १४ नम्बर पिलर मा पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता