Logo

श्रीमती मन नपरेपछि पतिले कोबरा किनेर ल्याए त्यसपछि चाले यस्तो चाल



एजेन्सी । विवाहेत्तर स म्ब न्धका कारण अहिले समाजमा धेरै परिवार विग्रिएका छन् । भारतको केरलामा एउटा कल्पना पनि गर्न नसकिने घटना भएको छ । केरला पुलिसले एक महिलाको रहस्यमय निधन भएको घटना सुल्झाउन एउटा अचम्मको डमी टेष्ट गरेको छ । अद्वितीय डमी परीक्षणवाट प्रहरीले यो घटनाको रहस्य खुलेको हो । उथरा नाम गरेकी महिलालाई उनका श्रीमानले नै ज्यान लिएको खुलेको छ ।

उथराको श्रीमानले एक कोबरा किनेर ल्याए । उनले श्रीमतीलाई टो का ए । त्यो घटनाको रहस्य खोल्न प्रहरीले एउटा डमी ल्याएर परिक्षण गरेको हो । विशेषज्ञ टोलीले मथराको श्रीमानले कसरी श्रीमतीलाई कोबरावाट टो का ए भनेर डमी परिक्षण गरेको हो । कोबराले कस्तो अवस्थामा टो क्छ र त्यसको कस्तो निशान बन्छ भनेर विशेषज्ञ टोलीले अनुसन्धान गरेको हो ।

गत बर्ष मे ८ मा, उथरा ९श्रीमती० नामकी एक महिलाको पतिको घरमा स र्प को टो का ईबाट मृत्यु भएको थियो। अनुसन्धानको क्रममा थाहा भयो कि उनका पति सुरजले उनलाई जानाजानी स र्प वाट टो का एका थिए। आफुलाई कुनै दो ष नआउस भनेर उनले यस्तो उपाय लगाएका थिए ।

तर प्रहरीको अनुसन्धानका अगाडी उनको केही लागेन । प्रहरीले रहस्य पत्ता लगायो । पुलिसका अनुसार, सुरज ९पति० ले गोप्य रुपमा एउटा को ब्रा किनेका थिए, जसको उपयोग उथरालाई मा र्न का लागि गरिएको थियो। सोधपुछका क्रममा सुरजले स्वीकार गरेका थिए कि उनले दुईवटा स र्प किनेका थिए, जसमध्ये एउटा को ब्रा थियो। गत वर्ष गरिएको डमी प्रयोगमा, अनुसन्धान टोलीले धेरै परिदृश्यहरुको विश्लेषण गरेको थियो।

अनुसन्धान टोलीले स र्प र एक पुतलालाई एक साथमा राखेर अनुसन्धान गरेको हो ।
सुरुमा स र्प अनियमित ढंगले डमी मा छोडिएको थियो। स र्प लाई डमीमा थुप्रै पल्ट छोडेपछि पनि उनले डमीलाई टो के नन्। दोस्रो परिदृश्य स र्प को टाउको नजिक डमीको हात ल्याएर स र्प लाई उक्साउनु थियो। यस चरणमा पनि स र्प ले केही गरेन । तेस्रो चरणमा, स र्प को शरीरमा प्र हा र गर्न एउटा डमी हात प्रयोग गरिएको थियो, जसको परिणामस्वरूप स र्प ले डमीलाई टो क्यो । अन्तिम परिदृश्य मा, स र्प लाई डमीको हातले समातियो । यस्तो परीक्षणवाट सुरेशले श्रीमतीको ज्यान कसरी लिएका थिए भनेर जान्ने कोशिष विशेषज्ञा टोलीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता