Logo

नेपाल विश्वकप छनोटमा



काठमाण्डौ,चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय गरेको छ।

आज किर्तिपुर मैदानमा भएको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ् गर्दै नेपाललाई टस जितेर ३ सय ११ रनको विशाल लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाइरहँदा अध्यारो मौसमा कारण खेल रोकिएको थियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता