Logo

एयर होस्टेस बन्न कति लाग्छ खर्च ? कसरी बन्ने एयर होस्टेस ?



काठमाण्डौं,जेठ २१ | के तपाईँलाई विमान परिचारिका अर्थात एयर होस्टेस बन्ने चाहना छ ? अर्थात चाहना भएर पनि कहाँ जाने कसरी बन्ने भनेर अन्यौलमा हुनुहुन्छ ? यदी त्यस्तो हो भने अब सजिलै विमान परिचारिका बन्ने अवसर तपाईले प्राप्त गर्न सक्नुहुन्छ ।

त्यसका लागि केही कुराहरु तपाईले मनन गर्नुपर्ने हुन्छ । केही नियमहरु भने पक्कै छन् । विमान परिचारिका बन्नका लागि सामान्य शारीरिक मापदण्ड भने पुरा गर्नुपर्ने हुन्छ । परिचारिक बन्न पहिलो त आकर्षक, शालिन र आत्मविश्वासी बन्न जरुरी छ । यस अन्तर्गतको कोर्समा यात्रुको सत्कार, हेरचाह गर्ने, कुन सूचना कसरी प्रवाह गर्ने कुरा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता