Logo

प्युठानमा बन्दुकसहित दुई जना प क्रा उ



 

प्युठान जेठ २०, २०७९ ।प्युठानमा भरुवा बन्दुकसहित दुई जना प क्रा उ परेका छन् । प्रहरीले जिल्लाको ऐरावती गाउँपालिका–१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरुवा बन्दुकसहित गएराति प क्रा उ गरेको हो ।

प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा फेला पारिएको र दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता