Logo

भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतको मतान्तर



 

चितवन ,बैशाख ३१, । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा नेकपा माओवादी केन्द्रकी नेतृ रेनुले ११६ मत ल्याएकी छन् भने एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।

 

उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १४० र एमाले ( राप्रापाकी उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता