Logo

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकोप्टरबाट उद्धार



सुर्खेत , बैसाख ३० । हुम्लाको चंखेली गाउँपालिका(२ स्थित महादेव मतदान केन्द्रमा ढुं’गाले ला’गेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

झ’डपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झ’डपपछि प्रहरीले आठ रा’उन्ड अ’श्रुग्या’स प्र’हा’र गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टोली खटाएको सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता