Logo

मतदान गरेपछि प्रचण्डले भने–जित र हार स्वाभाविक



 

काठमाडौं बैशाख ३०, । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा जित(हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् । चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हन् ।

 

उनले नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रतिक्रिया दिए । साभार रातो पाटी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता