Logo

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन  : देउवा



 

काठमाडौं २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस आफूले धोका खाए पनि आफुले कसैलाई पनि धोका नदिने बताएका छन् ।बुधबार विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैैै प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै देउवाले यस पटक विराटनगर महानगरपालिकाको मेयरको टिकट युवा नेता नागेश कोइरालालाई दिएर न्याय गरेको बताएका छन् ।नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेस सहितका गठबन्धनका उम्मेदवारले जित्नु पर्ने बताएका उनले सबैले इमान्दार भएर मतदान गर्न समेत देउवाले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता