Logo

अनुहारनै नदेखी बिहे भयो   बच्चा पिठउमा बोकेर काम गर्ने युवती भइन् रातारात भाइरल भिडियो हेर्नुहोस्



नेपालमा आज भोलि धेरै मान्छे हरु टिकटक भन्दा खुसि भएको देखिन्छन् एक त टिकटक भाइरल हुन्छु कि भन्ने आशले जानि नजानी भएपनि बनाउने कोसिश गरेको पाईन्छ । भाइरल हुनको लागि जस्तो सुकै भिडियो बनाउन तयार हुन्छन् । पछिल्लो समय दाङमा एउटा सानै उमेरकी बिवाहित महिलाले आफ्नो बच्चा बोकेर सामाजिक संजालका निकै भाइरल भएकी छन् ।

आफ्नो नाम दिलमाया हमाल भएको बताइन् । आफु मगरको छोरी भएपनि हमाल संग बिवाह भएको बताइन् दुइ सन्तान छोरा छोरी भएको ५ बर्ष छोरी र १८ महिनाको छोरा भएको बताइन् ।  घरपरिबार सबै संग टिकटक बनाएको र टिकटक बनाउन मन परेको बताईन् । श्रीमान कोरियामा कामको सिलशिलाको र आफुले श्रीमानको अनुहार जात नाम थाहा बिवाह गरेको पछि मात्र नाम थाहा भएको   बताइन् । घरबाट भागेर आए तर को संग बिवाह गर्ने भनेर थाहा भएन् मलाई भगाउन धेरै थिए को केटा हो भनेर थाहा भएन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता