Logo

जब समिक्षा र पलको लिक भएको एउटा त्यो कुरा जसले गर्दा समिक्षा महाकाली बन्न बाध्य भईन



 

काठमाडौं । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गर्ने बताएकी छिन् । उनले सामाजिक संजालमा फेशबुकमा लेख्दै पल शाहसंग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र ह’ ‘त्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी छिन् ।

त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।

समीक्षाको पल शाहसँग अ’न्तरंग स’म्बन्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय समिक्षा र पल सुर्ति माडेर‘बोलको गीतको सुटिङपछि नजिकिएका थिए । उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र ह (त्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको अ’क्रा’मक स्टाटसले उनीहरुको सम्बन्ध ख’टप’ट भएको बुझिन्छ ।

यस्तै गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना ।माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’ उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर स’र्वना’श गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता