Logo

यसरि कराएर पुन्य गौतमले टिकटक बाट कामए ३० घन्टा मै लाखौ रुपैया, उनि भन्छन चाडै रातो कार चड्छु (भिडियो सहित )



२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन । भिडियोमा हेरौ उनले के के भने

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता