Logo

ललितपुरमै यस्तो ? पसलमा सामान किन्न आएकी महिलालाई साहुजीले गरे क र णी



 

पसलमा सामान किन्न आएकी महिलामाथि पसलकै साहूले त्यस्तो ब्यवहार गर्लान् भनेर कसले पत्याउलारु तर यो घटना भएको छ । प्रहरीका अनुसार यो घटना ललितपुरको महालक्ष्मी नगरपालिका ९, लुभुको चेतना चोकमा भएको हो ।

त्यहाँस्थित एक होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई क र णी गरेको आरोपमा प्रहरीले समातेको छ । ३७ वर्षीय रमेश थापा मगरले ३२ वर्षीया महिलालाई त्यस्तो गरेको अभियोग लागेको हो ।

मगरले ती महिलालाई आफ्नो पसलभित्र लगेर घटना गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय देशैभरी महिला हिं साका घटनाहरु बढि रहेका छन् । मानिसहरुले पसलमा बिश्वास गरेर जाने र सामान किन्ने गर्छन् तर यो घटना पछि कसलाई बिश्वास गर्ने कसलाई नगर्ने भन्ने प्रश्न उब्जिएको छ । प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता