Logo

पशुपति क्षेत्रमा यस्तो गर्न नपाईने, जिल्ला प्रशासन कार्यालयको सूचना हेर्नुस्



काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुदर्शीमा जाग्राम बस्नेहरुका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । पशुपति क्षेत्रमा न सा लु पदार्थ विक्रि वितरण नगर्न प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ जिल्ला प्रशास कार्यालय बुधबार एक सूचना जारी गर्दै बिहीबार बाला चर्तुथीका अवसरमा रातभर जाग्राम बस्ने भन्दै सो अवसरमा कुनै पनि न सा लु पदर्थ विक्रिवितर नगर्न चेतावनी दिएको छ ।

प्रशासनले न सा लु पदार्थ विक्रिवितरण गरेर कानूनअनुसार कारबाही गर्ने बताएको छ । बाला चतुर्थीको अवसरमा पशुपतिमा आफ्ना पृतिको सम्झानामा तिर्थालुहरु रातभर जाग्राम बसेर वत्ति बाल्ने र भोलिपल्ट बागमतीमा वत्ति विर्सज गरी सद्विज छर्ने गर्छन् ।

हिन्दु धर्मवालम्बीहरुले सतबीज छरेर बाला चतुदर्शी मनाउँछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दर्शीको बिहान शतबिज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ। शिवालयमा शतवीज छर्नाले मृ त आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ। सोमबार बिहानै मृ त क का आफन्तले देश भारीका शिवालयहरुमा शतबिज छरेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता