Logo

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछनेको नागरिकता बिषयमा नेता भिम रावलले दिए एस्तो टिप्पणी



काठमाण्डौं,पुस २४ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रबिलामिछनेको नागरिकता बिषयमा पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री भिम रावलले ब्याङ्यात्मक टिप्पणी गरेका छन । सामाजिक संजाल टुईटरमा उनले भनेका छन राजनीतिक नैतिकता गुमेको अवस्थामा कानुनको सम्मान हुने कुरा टाढाको बिषय हो भनेका छन ।

विदेशी नागरिकता लिएर मुग्लान पसेको र संगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यंग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ । टुइटमा उनले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता