Logo

महिलाहरुको यी अंग छुदा आफैं सम्बन्धका लागि अपिल गर्छन [६ टिप्ससहित]



काठमाण्डौं,जेठ २२ ।  वैवाहिक जीवनमा यौ’न सम्बधको ठुलो भुमिका रहेको हुन्छ । यौ’न सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिय हो । दाम्पत्य जीवनमा यौ’न सम्बन्धले दम्पतीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ । हप्तामा कम्तिमा तीन पटकसम्म यौ’न सम्बन्ध राख्नु शरीरका लागि फाइदाजनक हुन्छ । यस्तै कैयौं दम्पतीहरु यसबारेमा कुरा गर्न पनि रुचाउँदैनन् ।

उनीहरुलाई लाग्छ यसबारेमा कुरा गर्नाले आपसी कटुता पैदा हुन्छ । उनीहरु आफ्नो भावनाहरुलाई दबाउन थाल्छन् तर, भित्रभित्रै चिन्ताले उनीहरुलाई पिरोल्न थाल्छ जसको असर वैवाहिक जीवनमा पर्न जान्छ । त्यस्तै अनावश्यक रुपमा ग’र्भ रहनाले पनि दाम्पत्य जीवनमा असर पर्न सक्छ । वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउनका लागि अरु कुराहरु जस्तै यौ’नको पनि आवश्यक्ता पर्छ ।

यौ’नसम्बन्ध कसरी राख्ने ?

लामो समयसम्म यौ’न क्रिया कायम राख्न र सन्तुष्ट पार्नका लागि विस्तारै विस्तारै तपाईंको जिब्रोले केटीको कान र स्त’नमा स्पर्श गर्नुपर्छ । किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

दम्पतीहरुले तत्काल ग’र्भनिरो’धका लागि अस्थाई साधन क’ण्डमको प्रयोग गर्न सकिन्छ । यसले अनावश्यक ग’र्भ रहनबाट बचाउँछ । यस्तै, अनावश्यक ग’र्भ नराख्नका लागि महिनावा’री भएको सात दिनमा संगि’नी सु’ई लगाउन सकिन्छ । यो एक पटक लगाएपछि लगाएपछि तीन महिनासम्म ग’र्भ रहँदैन । लामो समयसम्म यसको प्रयोग गर्दा भने स्वास्थ्यमा अ’सर पर्न सक्छ ।

पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा हुन्छ । त्यसैले महिलाले आफ्नो यौ’न साथिलाई बिस्तारै आफ्नो हात वा जिव्रोले त्यहाँ स्पर्स गर्नु पर्छ ।

लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेर्नुपर्छ । जुन अंग आँखाका लागि राम्रो या मन पर्छ र मनलाई आनन्दित तुल्याउँछ या का’उकु’ती लगाउँछ र शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले सुमसुमाउन सुरु गर्नुपर्छ । यस क्रियाले पत्नी का’मोत्तेजित हुँदै स्वयं नै सम्बन्धका लागि पहल गर्न सुरु गर्छिन । अंगहरुको पहिचान पतिपत्नी दुवैलाई हुनु जरुरी हुन्छ ।

अन्तर रंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । छालालाई नरम बनाउनको लागि समयसमयमा म’साज गर्नुहोस् । किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै साथिलाई का’मोत्तेजित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता