Logo

२४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने दोब्बर बढी, सक्रिय संक्रमित १० हजारभन्दा कम



 

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना   पुष्टि हुने भन्दा निको हुने दोब्बर बढी रहेका छन् । २४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा   पुष्टि भएको छ । तर निको हुनेको संख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता