उपत्यकामा २९०० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २९०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २०४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मोरङमा ३४८, झापामा १५७, सुनसरीमा १४०, चितवनमा १५३, कास्कीमा २१४ तथा लुम्बिनीमा १२३ र कैलालीमा २५६ जनामा कोरोना देखिएको छ । देशभर भने ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।