Logo

गायिका मिलन नेवारको स्वरमा ‘लगन कसेर’ सार्वजनिक



काठमाण्डौ, फागुन २१  । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस् गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा युवा युवती विच आगामी समयमा लगन गाठो गास्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ ।
दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन कसेर’ गीतको भिडियोमा विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता