Logo

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक



काठमाण्डौं,पुष १८ । गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ ।

गीतको भिडियोमा केशव राज भट्टले निर्देशन गरेका हुन् ।  भिडियोमा रोशन केसी , स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ । बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता