Logo

‘प्रेम गीत ३’ हिन्दी भाषामा विश्वभर प्रदर्शन हुने



 

 

काठमाडौं । फिल्म प्रेम गीत ३ हिन्दी भाषामा ‘विश्वजितम’ नामले प्रदर्शन हुँदै छ । असोज ७ गते प्रदर्शन मिति तय गरिएको फिल्म नेपाल बाहेक अन्य देशमा हिन्दी भाषामा प्रदर्शन हुने निर्मातार निर्देशक सन्तोश सेनले बताएका छन् ।

फिल्म एकसाथ विश्वभर करिव एक हजार पर्दामा रिलिज गर्ने भारत वितरकको तयारी रहेको छ । सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदिप खड्काको साथमा नव नायिका कृस्टिना गुरुङले डेब्यु गरेकी छन् । यसका साथै फिल्ममा अनुभव रेग्मी, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता