Logo

लामो समयपछि बोलीन् गायिका समिक्षा अधिकारी, भावुक स्टाटस लेख्दै भनिन् ‘तिम्रो लागि  …….



काठमाडौं । गायिका समिक्ष अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । उनको स्टाटसमा धेरैले विभिन्न खाले प्रतिकृया दिएका छन् ।दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै स्टाटस लेखेकी हुन् ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी उनले यो स्टास लेखेपछि धेरलेैे यो स्टाटसलाई विभिन्न अर्थले अर्थाराखेका छन् ।समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता