Logo

आज पल शाहका पक्षका यि वकिलले बहस गर्दै, अदालतले के देला फैसला  ?



 

काठमाडौ । अभिनेता पल शाह विरुद्धको कर णी मुद्दामा आज पनि जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ । बुधवारवाट थुनछेकको बहस सुरु भएको हा । बुधबार पीडितका पक्षमा बुधबार ९ र पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए । बुधवार बहस नसकिएका कारण अदालतले थुनामा राख्ने वा रिहा गर्ने भन्ने विषयमा निर्णय दिएन ।

विहिवार पनि सो घटनामा अधिवक्ताहरुको बसह जारी छ । विहान ११ वजेवाट बहस सुरु भएको हो । विहान वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले पलको पक्षमा बहसको सुरुवात गरेका छन् ।

पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।

पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घि

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता