Logo

टिकटकमा नाचेर रातारात भाइरल स्वामि योगानन्द भन्छन् ओसोले नै टिकटक बनाउ भनेपछि….. ( भिडियो हेर्नुहोस् )



काठमाडौं ।  टिकटक, चिनियाँ उच्चारण(दोउयिन एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ बाइटडान्स  अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ। चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको यसको सेवाको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो प्रतिधि लिप(सिन्क , सुखान्त तथा मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित श्रव्य दृश्यहरू सृजना गर्न प्रयोग गरिन्छ। यस्तै नेपालमा पनि अहिले टिकटक भाइरल बनेर गएको छ ।

टिकटकले गर्दा मानिसहरु धेरैले   मनोरञ्जन लगेका छन् । पछिल्लो समय  धेरैले टिकटकमा लाइभ बसेर धेरैले पैसापनि कमाइसकेका छन् । पछिल्लो समय एक तपोवनमा ओसोको चेलाको रुपमा चिनाउन्छ रुचाउन्छन् । सांसारिक रुपमा आफ्नो नाम जगदिश रभन घर पोखरा भएको बताएका छन् । आफु बिवाहित भएको छोरीले इन्जिनियर पढ्दै गरेको बताए । मेरीटेसन प्यासन भएको बताए आफु पहिला ईन्जीनियरबाट बने ओसोको सन्यासी बढेको बताए ।

दोस्रो कोरोना लहर  आएपछि आफु टिकटक बनाएको र ध्यानमा बस्दा ओसोले कानमा आएर सुनाएको जस्तो लगेको बताए ।श्रीमती फकाएर टिकटक बनाउने लगाएको बताए । टिकटक बनाएर पोस्ट गरेर बसेको थिए बिहानै साथिको फोन आएर भिडियो भाइरल भएको सुनाए फेरि टिकटक बनाउन मन लागेको बताए  ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता