Logo

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको ५ टोली फिल्डमा खटाईयो



 

काठमाडौं । एक नाबालिग गायिकामाथि कर णी स’म्बन्धी कसुरमा उ’नीविरु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमा’थि कर णीको प्र’या’स ग’रेको र अन्त्यमा विवाहको प्र’लोभन देखाइ तनहुँमा कर णी गरेको उल्लेख गरिएको छ ।

शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । ब’ला’त्का’र मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता