Logo

ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बारेमा ज्योतिषीले गरे यस्तो भविष्यवाणी, बच्चन परिवार सहित पुरै देश नै चकित



एजेन्सी । बच्चन परिवार बलिउडको दिग्गज परिवार मध्ये एक हो । बच्चन परिवारका चार सदस्य रहेका छन् । अमिताभ बच्चन, जया बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, चारै जनालाई कसैको पहिचान चाहिदैन। यस्तो अवस्थामा ऐश र अभिषेककी छोरी आराध्या बच्चनलाई लिएर पनि मानिसहरूले आराध्या पनि ठूलो भएर बलिउडको चम्किलो स्टार बन्ने अनुमान गरेका छन् ।

आराध्या बच्चनको भविष्यको भविष्यवाणी गर्ने क्रममा एक ज्योतिषीले यस्तो कुरा भने कि सुनेर बच्चन परिवारसहित सिंगो देश चकित भएको छ । ऐश्वर्या र अभिषेककी स्मार्ट छोरी आराध्या पढ्न र लेख्नका साथै नृत्य र गाउनमा छिटो छिन्। केही वर्षअघि एक ज्योतिषीले आराध्याको बारेमा ठूलो भविष्यवाणी गरेका थिए । यो सुनेपछि बच्चन परिवारसँगै पुरै देश छक्क परेको थियो । यी ज्योतिषीका अनुसार आराध्या बलिउडमा नभई राजनीतिमा जानेछिन् र त्यति मात्र होइन उनी देशको प्रधानमन्त्री पनि बन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता