Logo

पुजा र आकाशका माया प्रेमका कुरा यसरी खुलेर बोले…( भिडियो हेर्नुहोस् )



 

काठमाडौं आकाश श्रेष्ठ र नायिका पूजा शर्माविच प्रेम सम्बन्ध रहेको चर्चा नेपाली बजारमा नचलेको होइन । तर, पूजा र आकाशले यो बिषयमा मुख खोलेका छैनन् । पूजा र आकाशले आफूहरुलाई मिल्ने साथी मात्र बताउँदै आएका छन् ।

आकाशले पूजा र आफ्नो सम्बन्धमा कुनै खालको अवरोध नआओस् भन्ने चाहेको पनि बताए । भने–‘उसको खुशी नै मेरो खुशी हो । उसको कुनै पनि हानी नहोस्, उसलाई खराब बाटोमा हिडाउने मान्छेहरुसँग उसले संगत नगरोस् भन्ने म चाहन्छु ।’ पुजा र आकाश को बारेमा मिडियामा धेरै कुरा आएपछि फिल्म र रियल लाईफमा यस्ता कुरा नभएको र आकाश श्रेष्ठ माया संगै साथीको रुपमा चिनिएको बताईन् आफ्नो विबाह एक बर्षमा हुन्छ भनेर बताइन् ।

आकाशले पुजालाई भित्रबाट राम्रो संग चिनेको बताए पुजा शर्मा आफ्नो आइडल हुन भनेर बताए । आकाशले आफु मंगलवारमा वर्त बस्ने र गणेशको पुजा गर्ने बताएका छन् । लक भन्दा पनि मेहेनतमा विश्वास लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता