Logo

गायिका शान्ति श्री परियार पहिलोपटक श्रीमान र छोरी सहित मिडियामा,छोरी जन्मेको दिनदेखि यसरी मनाउदै (भिडियो हेर्नुहोस)



गायिका शान्ति श्रीको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको थियो। उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो  ? अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन्। साथै उनले लिवाङ मा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी थिइन् ?

सानै उमेरदेखि गीत संगीत मा निकै नै लगाव राख्ने शान्ति श्री परियार आफ्नो स्कुलमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रममा गीत गाउने गर्दथीन्। साना(साना स्टेजहरूमा गीत गाएर सबैको मन जितेकी शान्ति श्री रोल्पालीहरूको को तारा नै बन्न पुगिन्।

नेपाली लोकदोरी जगतकी पछिल्लो समयकी पुस्ताकी नम्बर एकको रुपमा चिनिदै आएकी लोकप्रिय गायिका गायिका शान्ति श्री परियार पहिलोपटक श्रीमान र छोरी सहित मिडियामा् । छोरीको जन्मदिन मनाउन स्नाह काखमा आएर छोरीको पहिलो जन्मदिन मनाउन आएको बताईन् ।

आफले सक्ने सहयोग गर्नु पर्ने बताईन छोरीको पहिलो जन्मदिन मनाए र सस्कार र सस्कृति जोगाएको र छोरी ठुलो भएपछि मेरो बाबाआमाले यस्तो ठाउमा जन्मदिन मनाइदिएका रहेछन् भनेर थाहा पाउनेछिन् पछि पनि उनले पनि राम्रो काम गरुन भन्ने थाहा होस् भनेर स्नाहकाखमा आएको बताईन् शान्ति श्री को परिवार र छोरी र श्रीमान जन्मदिन मनाउन आएको श्रीमानले बताईन् स्नाह काख मा यस्तो गीत गायर कोरीको जन्म दिन मनाए । छोरीको नाम श्री विन्दु राखेको बताएन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता