Logo

अमेरिकाको डाक्टर बनेकी नेपालकी चेली सम्झना पाण्डेको दुनियाँलाई चकित पार्ने स्वर । यस्तो भएपछि धरधरी रोईन (भिडियो हेर्नुस)



 

अमेरिकामा बसेर नेपाली सँगीतलाई माया गर्ने चेली हुन्, सम्झना पाण्डे । सानै उमेरदेखि रेडियो नेपालका बिभिन्न बिज्ञापनहरुमा आवाज दिदै हुर्केकी सम्झना बिचमा पढाईका लागि अमेरिका पुगिन् । उतै घरजम गरेपछि आफ्नो सानै उमेरदेखिको गाउने चाहना पुरा नहुने हो कि भन्ने उनलाई लागिरह्यो । अमेरिकामा बिभिन्न बिरामीहरुको हेरचाह गर्दै परिवारसँग रमाउँदै फुर्सदमा गीत गुनगुनाउने सम्झना बिचमा द भ्वाईस अफ नेपाल सिजन २ का लागि नेपाल आईन् ।

भ्वाईसबाट उनको राम्रै चर्चा भयो । व्याटल राउण्डबाट बाहिर्रिएपछि उनलाई केहि गीतहरु गाउने प्रस्ताव आए । सम्झनाले मैले जति माया, जुहारी लगायतका ७ वटा गीतहरु गाईसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता