Logo

‘बैसमा जोवन धेरैसँग साटियो’ भन्दै सोनिका रोकाय यस्तो अवस्थामा भेटिइन् (भिडियो हेर्नुहोस्)



सामाजिक सञ्जालमा चर्चित युट्यबर सोनिका रोकाय पछिल्लो समय व्यवसाय तिर ब्यस्त छिन् । हुन त उनलाई नचिन्ने सायदै बिरलै होलन् । हाकाहाकी बोल्ने स्वभावल उनलाई धेरै सामु परिचित बनायो । पछिल्लो समयमा पूर्व युवराज पारश शाहसँगको निकटताका कारण पनि उनी चर्चामा थिइन् । सोनिकालाई आफ्ना कुराहरु राख्न, मन लागेको सबै कुराहरु गर्न र चाहे जसरी जीवन जीउन उनलाई कुनैपनि कुराले छेक्न सक्दैन ।

उनी एक निकै नै बो ल्ड लेडीको रुपमा चिनिएकी छन् । सुदुरपश्चिमकी उनी काठमाण्डौमा मात्र नभई पहिलो लकडाउनको समयमा आफ्नै गाउँमापनि गाउँले जीवनलाई सहज तरिकाले जिएको उनका प्रशस्तै भिडियोहरु देख्न सकिन्छन् ।

यतिमात्र नभईन सोनिका पुर्वराजकुमार पारस शाहसंग निकट रहँदा पनि निकै नै ट्रोल बनेकी थिईन् । उनी प्राय आफुले लगाउने पोशाकदेखि लिएर बोल्ने भाषाा शैलीमा पनि उत्तिकै चर्चामा रही रहन्छिन् । सोनिकाको एउटा मात्र चरित्र या विशेषता भने पक्कैछैन ।

चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीतमा सोनिकालाई एक मोडेलको रुपमा देख्न पाईन्छ । उक्त म्युजिक भिडियोमा बैदेशिक रोजगारीमा गएका श्रीमान् र घरमा एक्लै भएकी श्रीमतीको कथा देखाउन खोजिएको छ । फुलको थुङ्गाले, सक्छौभने मुर्सा देउ फुलको थुङ्गाले, का टि देउ निरमाया घो च्यो मलाई तिम्रो जु ङ्गाले’ बोलको गीतमा शब्दरसंगीत डीआर सुजनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता