Logo

६ वर्ष अघि एसिड आ क्रमणमा परेकी संगिताले प्रेमीसँग कसिन लगन गाँठो



 

काठमाडौँ । एसिड आ क्रमणमा परेकी संगिता थापा मगरले आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेकी छिन् ।

६ वर्ष अघि एसिड आ क्रमणमा परेकी संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छिन् । संगीताले पाँचथरका निश्चल लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।

संगिताले सामाजिक संजालमा तस्विर राख्दै निश्चल र आँफुले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् । संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आ क्रमण हुँदा अनुहार र छातिको निकै भाग जलेको थियो ।

त्यस्तै ,काठमाडौं । मोटरसाइल दुर्घटनामा परी रामेछापका एक युवकको क्रममा निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–६ फर्पु निवासी ३२ बर्षिय लक्ष्मण सुनुवारको पेप्सीकोलामा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछाप निवासी सुनुवार हाल काठमाडौं महानगरपालिकाका छाप्रोमा बस्दै आएका सुनवारलाई मंगलवार साँझ पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठ’क्कर दिँदा गम्भीर घाइते भएपछि उपचारको लागि मदरल्याण्ड अस्पताल पेप्सीकोलामा लगिएको थियो ।

मदरल्याण्ड अस्पतालमा उपचार हुन नकसेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लैजाने क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त वानोश्वरले बनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नि यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता