Logo

औषधि किनेर घर फर्कदै गर्दा नकाब लगाएका मानिसले अभिनेत्री पायलमाथि‘ गरे आक्रमण



 

एजेन्सी । अभिनेत्री पायल घोष बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौ’न दु’र्व्यव’हारको आ रोप लगाएपछि मिडियामा छाएकी थिइन्। दक्षिण भारतीय र बलिउडका केही फिल्ममा अभिनय गरेकी उनले हालै आफूमाथि ए’सिड आ’क्र’मणको प्रयास भएको बताएकी छन्।

टाइम्स अफ इन्डियाका अनुसार औषधि किनेर घर फर्कदै गर्दा नकाब लगाएका मानिसले पायलमाथि ए’सि’ड छ्या’प्ने प्रयास गरेका थिए। कसैमाथि शंका छ कि भनेर सोधिएको प्रश्नमा पायलले भनिन्, ‘स्वभाविक रुपमा उनीहरु शुभचिन्तक थिएनन् र यो योजनाबद्ध घटना थियो।’

उनले यसविरुद्ध क’डा क’दम चाल्नेसमेत बताएकी छन्। पायलले आफूमाथि आ’क्र’मण भ ‘ए’को बताइएको भिडिओमार्फत बिस्तारमा भनेकी छन्। उनका अनुसार कारभित्र चालक सिटमा बस्न लाग्दा उनको टाउकोमा कसैले र’ड’ले हि’र्का’यो।

उनीहरुको हातमा बोतल थियो जसमा एसिड भएको पायलको आशंका छ। उनले राति १० बजे भएको घटनामा उनको हातमा समेत चो’ट ला’गेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता