Logo

खरबौंको कपालको व्यापार, ‘कालो सुन’ को उपनाम



एजेन्सी, २४ असोज । हामी कपाल काटेर फाल्छौं तर यही कपाल सुनजस्तै महङ्गो हुनथालेको छ । विशेषगरी कालो रङ्गको कपाल निकै महङ्गो पर्न जान्छ र यसको वार्षिक अरबौं डलरको व्यापार हुनथालेको छ ।

सीएनएनले तयार गरेको रिपोर्ट अनुसार कालो कपालको सन् २०१८ मा अमेरिकामा मात्र साँढे दुई अर्ब डलरको व्यापार भएको छ । यो नेपाली रुपैयाँ तीन खर्ब हुनआउँछ ।

सँसारभर कालो कपाललाई कालो सुन भन्न थालिएको छ । यो सबैभन्दा बढी एशियाबाट आउँछ । विशेषगरी चीनबाट यो संकलन गरिन्छ ।

अमेरिकामा कैयन टन कपाल अवैध रुपमा बरामद भएको छ । यसले कपालको अवैध व्यापारको विषय उजागर भएको छ ।-तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता