Logo

काठमाडौं उपत्यकामा थपिए १४ सय १६ जना संक्रमित



काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता