कोरोना अपडेट

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।

बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ ।

बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *